बिरामीको चर्को दबाबपछि भरतपुर आँखा अस्पतालको बिमा सेवा पुन सुरु

चितवन, साउन १३-
भरतपुर आँखा अस्पतालले बिमा सेवा आजबाट पुन संचालन गरेको छ ।

सेवाग्राहीहरुको चर्को दबाब भएपछि सेवा पुन सुरु गरिएको अस्पतालले जनाएको हो ।

भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार आजबाट बिमा सेवा आंशिक संचालनमा ल्याइएको हो भने आइतबारबाट पूर्ण रुपमा संचालनमा ल्याउने ल्याइने अस्पतालको तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *