सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो : परराष्ट्रमन्त्री खड्का

काठमाडौं, साउन १३-
स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित पत्र सरकारले अमेरिकालाई पठाएको छ ।

गएको साउन ९ गते नै अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभा बैठकमा जानकारी दिनुभएको हो ।

प्रतिनिधिसभा बैठक अहिलेपनि जारी छ । सासंदहरुले सरकारले पठाएको एसपीपीबारे पत्रमा उल्लेख गरिएका सबै कुरा जानकारी गराउनुपर्ने माग राखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *