आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै

काठमाडौं, २४ असार-
प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।

गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । न्युज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *