मेरा सच्चा समर्थक बन्न चाहनेले अरूलाई गाली गर्नु हुन्न है: मेयर हर्क

काठमाडौँ, असोज २७-
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू बदला नभइ बदलावमा विश्वास गर्ने बताएका छन्। आज सामाजिक सञ्जालमा लेख्दै हर्कले आफ्न सच्चा समर्थक बन्न चाहनेले अरूलाई गाली गर्नु हुन्न भन्दै अरू भन्दा पृथक बन्न आग्रह गरे।

‘मेरा सच्चा समर्थक बन्न चाहनेले अरूलाई गाली गर्नु हुन्न है !, उनले भनेका छन्, ‘हामी अरूभन्दा पृथक बन्नु पर्छ ! हामी बदला होइन बदलावमा विश्वास गर्छौँ !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *