पेट्रोलको मूल्य बढ्यो, डिजेल घट्यो

काठमाडौँ, ३० साउन :
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *