खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहन्छः मन्त्री यादव

तानसेन, साउन १०-

खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराउँदै आइएको खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहने बताउनुभएको छ ।

आज पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको दशौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले खानेपानीमा केही प्रतिशत जनताबाट कर लगाइँदै आएकामा उक्त कर नलाग्ने जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *