मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

काठमाडौं, साउन ४
मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन्।

बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।

उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी म्याद समेत थप भइसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *