क्यानडाबाट आउने सामानमा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं, असार २७-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पत्र पोस्ट गर्दै क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका हुन् ।

घोषणा गरिएको कर १ अगस्टदेखि कर लागू हुने उनले बताएका छन् । अमेरिकाले पहिले नै केही क्यानेडियन सामानमा २५ प्रतिशत कर लगाइसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *