एसइईको नतिजा सार्वजनिक

काठमाडौँ ;असार १३-
माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक भएको छ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो।

एसइई गत चैतमा भएको थियो।

यसपालिको एसइईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।

परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *