भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठो छोरा पक्राउ

९ पुस, काठमाडौं

भक्तपुरमा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको हत्या घटनामा प्रहरीले कुलबहादुकै जेठो छोरालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलबहादुरको जेठो छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो ।

उनले हत्या गर्नुको कारणमा भने उनले पारिवारिक तानव भएको बताएका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार (हिजो) मृत अवस्थामा फेला परेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *