पर्सामा एकैदिनमा सकियो रविको बयान

२५ मंसिर, काठमाडौं

सहकारी ठगीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरु चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो ।

त्यसक्रममा अन्यत्र उनलाई बयान लिन समय लागेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *