काठमाडौं गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको लक्ष्य

काठमाडौं, मंसिर १७ –
जारी एनपिएलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलेलाई ११२ रनको लक्ष्य दिएको छ ।

काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाउन सफल भएको हो । अब चितवन राइनोजले ब्याटिङ् गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *