Blog Page

  • Home
पुटिनले जघन्य अपराध गरेः क्यानडाका प्रधानमन्त्री ट्रुडो

पुटिनले जघन्य अपराध गरेः क्यानडाका प्रधानमन्त्री ट्रुडो

किभ, २६ वैशाख- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए । ‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी छन्’, ट्रुडोले भने । क्रुर…

एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप

एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप

काठमाडौं, २६ वैशाख- राप्रपाले आफ्नो पार्टीबाट धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । चुनाव प्रचारप्रसारका क्रममा मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै राप्रपाले…

बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धाै !  (फोटो फिचर)

बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धाै ! (फोटो फिचर)

-अश्विन दानी गोरखा, २६ वैशाख- स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँ जनप्रतिनिधि चुनिँदैछन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा वडा छ । अहिले यी सबै स्थानीय तहमा दलहरू चुनावी…

युक्रेनको विद्यालयमा हमला, ६० जना मारिएको आशंका

युक्रेनको विद्यालयमा हमला, ६० जना मारिएको आशंका

किभ, २६ वैशाख- पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन् । गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताए । उनका…

किसानको आफ्नै उत्पादन, आफ्नै बजार

किसानको आफ्नै उत्पादन, आफ्नै बजार

झापा, २६ वैशाख- देश चुनावी चटारोमा छ । उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ । उम्मेदवार घर–घरमा पुगेका छन् । तर, गाउँका कृषकलाई चुनावभन्दा आफ्नो उत्पादन बिक्रीको चिन्ता छ । कृषिक आफ्नै काममा मस्त छन् । गौरादह–८ की सुगवती राजवंशी वर्षभरि…

कांग्रेस कलह : देउवाप्रति कोइराला-निधि असन्तुष्ट

कांग्रेस कलह : देउवाप्रति कोइराला-निधि असन्तुष्ट

काठमाडौं, २६ वैशाख- नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्वाचनमा जाँदै गर्दा गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमै कलह बढेको छ । संस्थापनइतर पक्षका नेता डा. शशांक कोइराला, निवर्तमान उपसभापति विमलेन्द्र निधिलगायत नेताहरू प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सन्तुष्ट देखिएका छैनन् ।…

पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने

पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने

पोखरा, २६ वैशाख- नेकपा (एमाले)ले आज पाेखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा…

रुकुम पश्चिममा कांग्रेस-माओवादीबीच दिनहुँ झडप हुनथालेपछि अर्थमन्त्रीको रोहबरमा संयुक्त अपिल

रुकुम पश्चिममा कांग्रेस-माओवादीबीच दिनहुँ झडप हुनथालेपछि अर्थमन्त्रीको रोहबरमा संयुक्त अपिल

काठमाडाैं, २६ वैशाख- रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् । कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त…

दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवारकाे गाडीमा आगजनी

दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवारकाे गाडीमा आगजनी

सुर्खेत,२६ वैशाख- दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालकाे गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए । गाडी आठबीस नगरपालिका- ४ राकम कर्णालीको खोलीबजारस्थित…

चुनावको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस

चुनावको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडाैं, २६ वैशाख- स्थानीय तहकाे चुनावकाे चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज साेमबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्ने भएकाे छ । दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन…