Blog Page

  • Home
लोडसेडिङ अन्त्यको जस लिने होड

लोडसेडिङ अन्त्यको जस लिने होड

काठमाडौं, २६ वैशाख- राजनीतिक दलका नेताहरूबीच स्थानीय तह निवार्चनका बेला मतदातालाई प्रभावित पार्न लोडसेडिङ अन्त्यको जस लिने होडबाजी चलेको छ । लोडसेडिङ भने चार वर्षअघि भएको थियो । त्यतिबेला १८ घन्टा लामो लोडसेडिङ अन्त्य भएको थियो । तर, सोमबार नेपाली…

मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने

मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने

रसुवा, २६ वैशाख- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द हुने भएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द हुने भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार सूचना जारी…

एमालले जिते स्थानीय तह पनि विघटन हुनसक्छ : देउवा

एमालले जिते स्थानीय तह पनि विघटन हुनसक्छ : देउवा

धनगढी, २६ वैशाख- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताएर देशलाई दुर्घटनाबाट जोगाउन आग्रह गरेका छन् । सोमबार धनगढीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बाेधन गर्दै सभापति देउवाले एमालले जिते संविधान नै समाप्त हुने खतरा रहेको…

निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा

निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा

काठमाडौं, २६ वैशाख- सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख…

एमाले उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु बम नभएको पुष्टि

एमाले उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु बम नभएको पुष्टि

स्याङ्जा, २६ वैशाख स्याङ्जामा एमाले उम्मेदवारको घर जाने बाटोमा शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । भिरकोट नगरपालिका एमालेबाट मेयरका उम्मेदवार विश्वनाथ अर्यालको घर जाने बाटोमा प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको…

स्थानीय निर्वाचन : चारजना म्यादी प्रहरीको मृत्यु, ३९ जना घाइते

स्थानीय निर्वाचन : चारजना म्यादी प्रहरीको मृत्यु, ३९ जना घाइते

काठमाडौं, २६ वैशाख- स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ । नेपाल प्रहरीको कमाण्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म ज्यान गइसकेको छ । नेपाल प्रहरीले…

काठमाडौं सोल्टीदोबाटोमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं सोल्टीदोबाटोमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं, २६ वैशाख- काठमाडौंकाे सोल्टीदोबाटोमा आज ट्रक र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । स्कुटर चालक घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराई रहेकी…

गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा : प्रचण्ड

गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा : प्रचण्ड

धनगडी, २६ वैशाख- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र उल्ट्याउन खोज्ने एमाले र संविधान जोगाउने…

बजेट पठाउँदिन भन्न तिनको माइतीको पेवा हो : ओली

बजेट पठाउँदिन भन्न तिनको माइतीको पेवा हो : ओली

पोखरा, २६ वैशाख- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा…

कांग्रेसलाई ओलीको प्रश्न:  किसुनजी र गणेशमानले हाँसेर पार्टी छाड्नु भएको थियो ?

कांग्रेसलाई ओलीको प्रश्न: किसुनजी र गणेशमानले हाँसेर पार्टी छाड्नु भएको थियो ?

काठमाडौं, २६ वैशाख- प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताएका छन् । उनले कांग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिमकालमा पार्टी छाडेको बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा साेमबार आयोजित पार्टीको…