Blog Page

  • Home
उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

काठमाडौं, साउन १३ – यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि…

नवलपरासीको देवचुलीमा दूध सङ्कलन केन्द्र स्थापना, दूध बिक्री गर्न टाढा जानुपर्ने बाध्यता हट्यो

नवलपरासीको देवचुलीमा दूध सङ्कलन केन्द्र स्थापना, दूध बिक्री गर्न टाढा जानुपर्ने बाध्यता हट्यो

नवलपरासी, साउन १३- नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को देवचुली नगरपालिकामा दूध सङ्कलन केन्द्र स्थापना भएको छ । देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले १६ लाख रुपैयाँको लागतमा दूध सङ्कलन केन्द्र स्थापना गरेको हो । युनिक कृषि तथा पशुपालन समूहका अध्यक्ष डिल्लीराम काफ्लेका…

तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाउने तयारी

तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाउने तयारी

काठमाडौं, १३ साउन चालू आर्थिक वर्ष ०७९र८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । यो प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले…

बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी

बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी

काठमाडौं, १३ साउन राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको बताएकी छन् । विश्व बाघ दिवसका अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै उनले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल…

कस्तो छ तपाइको भाग्य ? थाहा पाउनुहोस् आजको राशिफल

कस्तो छ तपाइको भाग्य ? थाहा पाउनुहोस् आजको राशिफल

आज १३ साउन २०७९, शुक्रबार,तद्नुसार जुलाई २९ । श्रावण शुक्लपक्ष प्रतिपदा तिथि, किस्तुघन करण, पुष्य नक्षत्र, सिद्धि योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः२६ मा हुनेछ भने सूर्यास्त ६ः५६ मा हुनेछ । आज बिहान ११ः४४ देखि…

कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जा मार्फत सेवा दिइने

कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जा मार्फत सेवा दिइने

सुर्खेत, १३ साउन कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जा मार्फत उज्यालो पुर्याउन सहकार्य हुने भएको छ । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत नपुगेका ठाउँमा सौर्य ऊर्जा मार्फत काम…

आइतबारसम्म देशभर वर्षाको सम्भावना, आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण

आइतबारसम्म देशभर वर्षाको सम्भावना, आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण

काठमाडौं, १३ साउन आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम…

अब हुने चुनावमा बाम एकता असम्भव छैन: एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे

अब हुने चुनावमा बाम एकता असम्भव छैन: एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे

– आशिष उप्रेती चितवन, साउन १२- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा बाम एकता असम्भव नरहेको बताउनुभएको छ । राप्ती पत्रकार मन्चले आज बिहिबार राप्तीको भण्डारामा आयोजना गरेको पत्रकार भेटघाट…

प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित

प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित

कास्की ,साउन १२ – गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ । बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको…

चिप्लिएर नारायणीमा खसेका एक पुरुष बेपत्ता 

चिप्लिएर नारायणीमा खसेका एक पुरुष बेपत्ता 

चितवन, १२ साउन – चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन् । बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गोरखा आरुघाट…