काठमाडौं, साउन १३- स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित पत्र सरकारले अमेरिकालाई पठाएको छ । गएको साउन ९ गते नै अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभा बैठकमा जानकारी दिनुभएको हो । प्रतिनिधिसभा बैठक अहिलेपनि जारी छ ।…
काठमाडौं, १३ साउन चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ । ना।६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक मकवानपुर मनोहरी…
काठमाडौं, १३ साउन- काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर…
एजेन्सी, साउन १३- दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।…
काठमाडौं, १३ साउन- नेपालले गत आर्थिक वर्ष २०७८ र ७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ…
हेटौंडा, साउन १३- हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो । खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने…
काठमाडौं, साउन १३- चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ। निकुञ्जमा २०२२ अर्थात अहिलेको तथ्याङ्कमा बाघको संख्या १२८ पुगेको हो । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर आज ९शुक्रबार० प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।…
काठमाडौं, १३ साउन- जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका…
काठमाडौं, १३ साउन- परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी)बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी…
काठमाडौं, साउन १३- अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो । नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष प्रचण्ड…