Blog Page

  • Home
पाछिल्लो २४ घण्टामा देशभर ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

पाछिल्लो २४ घण्टामा देशभर ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं, १२ साउन- पाछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका…

पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का २ सय ४६ रनले विजयी

पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का २ सय ४६ रनले विजयी

काठमाडौं, साउन १२- पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का दुई सय ४६ रनले विजयी भएको छ । गाल्लेमा श्रीलङ्काले दिएको पाँच सय आठ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिनको खाना समयपछि दुई सय ६१ रन बनाउँदा अलआउट भयो । पाकिस्तानका लागि…

नेपालकै कान्छो जिल्ला नवलपुरको बेरुजु रकम ४९ करोड ६१ लाख

नेपालकै कान्छो जिल्ला नवलपुरको बेरुजु रकम ४९ करोड ६१ लाख

नवलपुर, साउन १२- नेपालकै कान्छो जिल्लाको रुपमा रहेको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० नवलपुरका स्थानीय तहको बेरुजु रकम रु ४९ करोड ६१ लाख २९ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को लेखापरीक्षण प्रतिवेदनअनुसार पछिल्लो चार वर्षमा जिल्लाका…

भरतपुर महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिने, आवेदन दिने समय साउन २६ गतेसम्म

भरतपुर महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिने, आवेदन दिने समय साउन २६ गतेसम्म

चितवन, साउन १२- भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । चालु आर्थिक वर्ष ०७९…

नेप्से परिसूचक १५ अंकले बढ्यो, झन्डै पाँच अर्बको कारोबार

नेप्से परिसूचक १५ अंकले बढ्यो, झन्डै पाँच अर्बको कारोबार

काठमाडौं, १२ साउन- सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ । मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः क्रमिक सुधार देखिएको…

लगातार चार वर्षसम्म ४ जिपिए ल्याउने एकमात्र संस्थागत विद्यालय बन्यो बाल्मिकी शिक्षा सदन

लगातार चार वर्षसम्म ४ जिपिए ल्याउने एकमात्र संस्थागत विद्यालय बन्यो बाल्मिकी शिक्षा सदन

चितवन, साउन १२- चितवनका संस्थागत विद्यालयहरुमा सधैं उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको वाल्मीकि शिक्षा सदन यसबर्ष पनि उत्कृष्ठता कायम राख्न सफल भएको छ । यसबर्ष पनि एसईईमा ४ जिपिए सहित स्कुलले उत्कृष्ट नतिजा ल्याएको हो । चितवनको भरतपुरस्थित वाल्मीकि शिक्षा…

चितवनमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि, एकै फार्मका ५०० बङ्गुर मरे

चितवनमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि, एकै फार्मका ५०० बङ्गुर मरे

चितवन, साउन १२- चितवनमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । भरतपुर महानगरपालिका ६ देवनगरस्थित पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रमा रहेको बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको हो । भरतपुर १२ का निवर्तमान वडाध्यक्ष नरेन्द्र कन्दङ्वाको उक्त फार्ममा बङ्गुर…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

चितवन, चितवन १२- नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो ।…

केन्यामा खडेरीले ८ महिनामा १७९ हात्ती मरे

केन्यामा खडेरीले ८ महिनामा १७९ हात्ती मरे

एजेन्सी, साउन १२- नैरोबी–केन्यामा जलवायु परिवर्तनले ठूलो संख्यामा हात्ती मर्न थालेका छन् । एक रिपोर्टअनुसार केन्याली सरकारले जलवायु परिवर्तन हात्तिका लागि शिकारीभन्दा पनि ठूलो खतरा भनेको छ । विश्वको सबैभन्दा ठूलो पार्कमध्ये एक साभो राष्ट्रिय निकुञ्जमा पछिल्लो आठ महिनामा मात्रै…

रणवीर कपुरको ‘शमशेरा’ फ्लप हुनुका ६ कारण

रणवीर कपुरको ‘शमशेरा’ फ्लप हुनुका ६ कारण

काठमाडौं, १२ साउन अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा पूर्ण रूपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर आशालाई निराशामा बदल्दै उनको फिल्म यो वर्ष फ्लप हुने फिल्मको…