चितवन, साउन १३- पछिल्लो केहीदिन यता चितवनमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गइरहेको छ । संक्रमितहरु थपिदै जाँदा आजसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६२ जना पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ५७ र अस्पतालको आइसोलेसनमा ५ जना रहेका स्वास्थ्य कार्यालय…
काठमाडौं, १३ साउन- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो । सो क्रममा नेपाल र…
बुटवल, साउन १३- बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी दिएको छ । ठेकेदार कम्पनीले म्याद थपका लागि लविङ गरिरहेका बेला आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर…
चितवन, साउन १३- भोलि (शनिबार) चितवनका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ । पुलचोक–गोन्द्राङ्ग सडक खण्ड विस्तारका क्रममा ट्रान्सफर्मर सार्नुपरेको कारण नारायणगढ बाह्रघरे क्षेत्रमा विद्युत् अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिए ।…
– पूजा परियार चितवन, साउन १३- पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । प्रत्येक दिनजसो आत्महत्याका समाचारहरु पढ्न र सुन्नु परेको छ । यसले समाजमा नै खलल पु¥याउने काम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कलाई आधार मान्दा चितवनमा…
काठमाडौं, १३ साउन- संसदीय विशेष छानबिन समितिले करका दर हेरफेर भएको भनी उठेको प्रश्नका विषयमा अध्ययन गर्नका लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका ढंगले व्यवहार गरेको टिप्पणी गरेको छ । यसैसँग जोडिएर समितिले अर्थ मन्त्रालयका जिम्मेवार अधिकारीहरूले आफ्नो…
काठमाडौं, १३ साउन- एमालेले सरकारी सेवामा कार्यरत सबै कर्मचारीहरूलाई नियमित रूपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागले शुक्रबार विज्ञप्ति जारी गरी सरकारले संघ, प्रदेश र स्थानीय…
चितवन, साउन १३- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै…
चितवन, साउन १३- भरतपुर आँखा अस्पतालले बिमा सेवा आजबाट पुन संचालन गरेको छ । सेवाग्राहीहरुको चर्को दबाब भएपछि सेवा पुन सुरु गरिएको अस्पतालले जनाएको हो । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार आजबाट बिमा सेवा आंशिक संचालनमा ल्याइएको…
बाँके, साउन १३- शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिउपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श…