लागुऔषध सहित बर्दिबासका एक जना पक्राउ

महोत्तरी, १४ साउन

प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित बर्दिबास(६ का २५ वर्षीयबर्षिय संजय परियारलाई  प्रहरिले  पक्राउ गरेको हो ।  कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आईरहेका परियारलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले  जनाएको छ ।

उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन  म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरक्षिक प्रकाश विष्टले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *