सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन

२७ पुस, काठमाडौं ।
नेपाली कांग्रसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । पार्टीका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्व उद्घाटन समारोह सुरु भएको हो ।

समारोहमा महामन्त्री गगनकुमार थापा, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुनील शर्मालगायत नेताहरू पनि उद्घान समारोहमा पुगेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *