स्वास्थ्य मन्त्रालयको बजेट ६९ अर्ब ३८ करोड

काठमाडौं, जेठ १५ –

सरकारले स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उक्त जानकारी दिएका हुन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *