सबि एजुकेसन ग्रुपमा जापानिज हस्तलेखन प्रतियोगिता

चितवन, १८ साउन
सबि एजुकेसन ग्रुपमा जापानिज हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगितामा सबि एजुकेसनका सबै विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

आगामि दिनहरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु गरिने सबि एजुकेसनका संचालिका सबिना पोखरेलले बताइन् ।

गत महिना सबि एजुकेसनले चपस्टिकले खाने प्रतियोगिता गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *