नारायणी पुलबाट हाम फालेका पुरुषको पहिचान खुल्यो

चितवन, असार २३

नारायणी नदिको पुलबाट आइतबार बिहान साइकलबाट झरेर हाम फालेका पुरुषको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १२ का ७३ वर्षीय नारायणबहादुर गुरुङले नदीमा हाम फालेका थिए ।

हाम फालेका व्यक्ती नारायणबहादुर नै रहेको उनका छोरा देब बहादुर गुरुङले पुष्टी गरेको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *