दैलेख बजारमा आगलागी

२५ वैशाख, काठमाडौं
दैलेख बजारमा आगलागी भएको छ ।

नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *