आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’लाई दियो २ सय २५ रनको लक्ष्य

काठमाडौँ, १७ चैत
आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि २ सय २५ रनको लक्ष्य दिएको छ ।

दोस्रो टी–२० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *