काठमाडौँ, २३ फागुन
नेकपा (एमाले) उपमहासचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व दिने समझदारी भएको छ । उनीबाहेक एमालेले अन्यमन्त्री को को बन्ने भन्ने टुंग्याएको छैन ।
यसअघि एमालेबाट पदम गिरी विनाविभागीय मन्त्री छन् ।

Leave a Reply