क्यानडाविरुद्ध नेपालका भीम सार्कीको पनि शतक

काठमाडौँ, २९ माघ
क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका भीम सार्कीले शतक बनाएका छन् ।

२१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका २२ वर्षीय भीमले बनाएको यो पहिलो शतक हो ।

भीमले एक सय २७ बलको सामना गरी एक छक्का र ११ चौकाको मद्दतले शतक बनाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *