हिमाली भेगमा नेपाल प्रहरीको गस्ती (तस्वीरहरू)

काठमाडौ, १६ माघ
हिमाली क्षेत्रको तापक्रम माइनसमा झरेको छ। हिमाली क्षेत्रका गाउँघर हिउँले सेताम्मे छन् ।

अत्यधिक चिसो बढेपछि गाउँबस्तीका मानिसहरू बेँसी झरेका छन् । तर, प्रहरी भने गाउँमा गस्ती गरिरहेको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित मिस्लुङ, नाम्चे बजार, हेलीप्याड, क्याम्प क्षेत्रको बस्तुस्थिति बुझ्न खटिएको प्रहरी गस्ती ।​ तस्वीर: नेपाल प्रहरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *