तरकारीको मूल्यसूची : गोलभेँडा ठुलोको अधिकतम मूल्य ७० रुपैयाँ, आलु रातोको ३२

काठमाडौँ, १५ माघ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम मूल्य ७० तथा गोलभेँडा सानो लोकलको ४० रुपैयाँ रहेको छ ।

आलु रातोको ३२, काउली स्थानीयको ५०, तिते करेलाको १५०, लौकाको ७०, फर्सीको ४५, भिण्डीको १३० रुपैयाँ कायम हुँदा अनारको ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

मूल्यसूची विस्तृतमाः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *