भालुबाङमा ट्रक दुर्घटना, चालक र सहचालकको घटनास्थलमै मृत्यु

देउखुरी ,२४ मङ्सिर
भालुबाङ-बुटवल सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

गएराति शनिबार ना ६ ख २७४९ नम्बरको ट्रक दुर्घटना भएको हो ।

ट्रक चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *