गाजाबाट विपिन जोशीको उद्दार गर्न अखिल क्रान्तिकारी रामपुर क्याम्पस खैरहनीको माग

भरतपुर । गाजाबाट बिपिन जोशीको उद्दार गर्न अखिल क्रान्तिकारी रामपुर क्याम्पस खैरहनीले माग गरेको छ ।

आज क्याम्पस प्राङ्गणमा एक कार्यक्रम गर्दै जोशीको उद्दार गर्न सरकारसङ्ग क्रान्तिकारीले माग गरेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *