सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक

चितवन, कार्तिक २४ –
सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गणेशबहादुर विष्ट र रमेश वरद्वारा निर्देशित उक्त म्युजिक भिडियो ओएसआर डिजिट युट्युब च्यानबाट सार्वजनिक गरिएको हो ।

गीत रमेश वरले लेखेका हुन भने गायक बलु तामाङ र गायीका शान्ति सुनारले गाएका छन् । उक्त गीतमा गणेश विक ‘गजल’ ले संगित भरेका छन् । गीतको सल्लाहकारमा नन्दकला आचार्य र सुन्दर तिवारी रहेका छन् ।

कोहलपुर नगर स्तरिय युवा क्लव संजाल, कोहलपुर बाँकेले उक्त गीत निकालेको हो । तानशेन रेकर्डिङ स्टुडियोले सम्पादन गरेको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट देखिन्छ । हेरौं म्युजिक भिडियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *