काठमाडौंको न्युरोडमा २ जना भरिया मृत फेला

काठमाडाैं, कात्तिक ३
काठमाडौंको न्युरोडमा २ जना मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिकाको असन-न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका हुन् ।उनीहरूको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलका अनुसार उनीहरू न्युरोडमा भरियाको काम गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *