बालेन शाहलाई पुत्रीलाभ

काठमाडौं भदौ १७
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।

मेयर शाहकी पत्नी सविना काफ्लेले हालै छोरीलाई जन्म दिएकी हुन् ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् ।

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *