मुल्य बृद्धीको बिरोधमा युवा संघले देशैभरी प्रदर्शन गर्दै

काठमाडौं, १६ भदौं
राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

आज साँझ ६ बजे देशै भरि एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्ने युवा संघले जनाएको छ ।

काठमाडौंमा भने नयाँ बानेश्वरमा प्रदर्शन गरिने युवा संघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *