देशभर कोरोनामा ८८ जना सक्रिय संक्रिमत

काठमाण्डौं, ५ जेठ ।

हाल देशभर कोरोनामा ८८ जना सक्रिय संक्रिमत रहेका छन् । जसमा संस्थागत आईशोलेशनमा ९ जना , आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अननुसार बिहीबार नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *