शितल निवास फर्किए राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति निवास फर्किएका छन् ।

झन्डै २ घण्टा लामो सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरेर राष्ट्रपति पौडेल सितल निवास फर्किएका हुन् ।

सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *