नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ जेठ-
नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११६७ जनामा परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो।

हाल देशभर ८९ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *