कोरोना संक्रमण : लगातार चार दिनदेखि शून्य संक्रमित

काठमाडौं – नेपालमा लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्य छ ।फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच भएको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *