गगन थापाले दिए देउवालाई बधाई

काठमाडौं ,पुस ६ –
कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता चयन भएकामा बधाई दिएका छन् । गगनले सामाजिक सञ्जालमार्फत देउवालाई बधाई दिएका हुन् ।

बुधबार भएको निर्वाचनमा थापा देउवासँग भारी मतान्तरसहित पराजित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *