सुर्खेत १ बाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निर्वाचित

सुर्खेत ,८ मंसिर –
सुर्खेत–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।

बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *