रामजानकी कन्या विद्यालयबाट माधव नेपालले गरे मतदान

रौतहट, ४ मंसिर –

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् ।

उनल रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन् ।

नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । न्युज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *