भोलि बस्ने गरी सकियो माओवादी स्थायी समिति बैठक

काठमाडौं, साउन १२-
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको छ ।

भोली बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो ।

बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताउनुभयो ।

‘आजको बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल तथा समसामयिक राजनीतिक विषयमा अध्यक्षले ब्रिफिङ गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *