नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरको सेयर खुला

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरको सेयर खुला
नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरको सेयर खुला

काठमाडौं, साउन १२-
विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर कारोबार खुला भएको छ ।

बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएको छ ।

सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियो । जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *