स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौं,भदौ २४-
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *