अवैध सुनका गहनासहित पोखराबाट ११ जना पक्राउ

काठमाडौँ, २४ साउनः
साढे ६ किलो अवैध सुनका गहनासहित पोखराबाट ११ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

कास्की प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरूको साथबाट ६ किलो ४ सय ग्राम अवैध सुन र ४ सय ४४ तोला चाँदी बरामद भएको प्रहरीले शनिवार जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *