कोटेश्वरबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं, पुस १४ –
प्रहरीले कोटेश्वरबाट पेस्तोल र त्यसमा लाग्ने नौ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय सनराइज खड्का छन् ।

उनी होटलबाट पक्राउ परेका हुन् ।

प्रहरी अधिकारीका अनुसार, लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा सर्च गर्दा उनको साथबाट पेस्तोल बरामद भएको हो । उनीमाथि थप अनुसन्धान जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *