सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

काठमाडौं, मंसिर २३ –
स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा २५ रुपैयाँ घटेर एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *