भरतपुरमा एक वृद्ध मृत अवस्थामा फेला

चितवन, २१ कात्तिक
भरतपुर महानगरपालिका वडा नं–१, पोखरा बसपार्क पछाडि गौरेश्वर मन्दिरको गेटअगाडि एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

नामथर वतन नखुलेका वृद्ध पुरुष मृत अवस्थामा फेला परेका हुन्।

मागिखाई हिँड्ने तराई समुदायको जस्तो अन्दाजी ७५/८० को देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *