काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्, जसले हालको कुल ट्यारिफ दर ५० प्रतिशत पुर्याएको छ । यो कुनै पनि देशमाथि लगाइएको सबैभन्दा उच्च दर हो, र भारत-अमेरिका सम्बन्ध पछिल्ला वर्षहरूमा…
बुटवल,२२ साउन- सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी…
नारायणगढ (चितवन), साउन २२- भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा…
काठमाडौं,२२ साउन- निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो । आगोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार सुझाव प्राप्त हुनेक्रम जारी छ । आज अफिस समयसम्म प्राप्त सुझाव एकीकृत गरेर अध्ययन गर्ने अर्यालले जानकारी…
काठमाडौँ साउन २२ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी…
आज मिति वि.सं.२०८२ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२५ अगस्ट ७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–त्रयोदशी, १९ घडी ५६ पला,…
गैँडाकोट साउन २२ गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) ले आगामी साउन २५, २६ र २७ गते आयोजना गर्न लागेको “Oxford Mela 2025” र शिक्षासेवी स्व. राम प्रसाद चापागाईं “चञ्चल” को स्मृतिमा घोषणा गरिएको ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक…
रत्ननगर, साउन २१ । कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक (एसपी) गोविन्द पुरीले प्रहरी चौकी जुटपानीको अनुगमन गरेकाछन् । अनुगमनका क्रममा कालिका ७ मा रहेको प्रहरी चौकी जुटपानीमा प्रहरी निरिक्षक दरबन्दी, प्रहरीको…
चितवन, २१ साउनः चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ भेटिएको छ । यही साउन २० गते दिउँसो १२ः३० बजे चितवन राष्ट्रिय निकुञ्जको गेट अगाडि रहेको वन क्षेत्रमा नेपालका लागि अतिदुर्लभ मानिएको पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अर्थात्…
काठमाडौँ २१ साउन : मुलुकभर परेकोे वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको…